२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बैतडीमा जिप दुर्घटना : नव विवाहित जोडी सहित चार जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ । पाटनबाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।…