१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आइतबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू-भागमा पनि आंशिक बदली रहने छ । पहाडी भू-भागका…