२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन सुरु, देउवा र पौडेल प्यानलबाट छुट्टाछुट्टै प्यानल घोषणा

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन बिहीबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । अधिवेशनको नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका छन् । अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै खाँणले मुलुकको नेतृत्व कांग्रेस बाहेक अरू कसैले गर्न नसक्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसको नेतृत्व मुलुकका लागि अपरिहार्य रहेको भन्दै कांग्रेस…