१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

बुटवलमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु (फोटो फिचर)

बुटवल । एन्फा टेक्निकल देविनगरमा ६ सय जना विद्यार्थीहरुले स्वागत तथा ५ सय २५ जनाले कवाज प्रदर्शन मार्फत तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७८ को शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा साढे ३ सय बढिले बहुसास्कृतिक नृत्य प्रदर्शन समेत प्रदर्शन गर्दै प्रतियोगिताको शुभारम्भ गरेका हुन् । कालिका…