२५ असार २०८३, बिहिबार | July 9, 2026

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।

एमाले केन्द्रीय सचिवालय बैठक अध्यक्ष ओली निवास बालकोटमा बस्न लागेको छ । आज दिउसो ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । विभिन्न राजनीतिक दलले यसको तयारी थालिसकेका छन् ।

एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । यस विषयमा पनि आजको सचिवालय बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : ४४ बजे

राहदानी विभाग अगाडि युवकको आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक युवकले आफ्नै

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम