२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

सामान्य विवाद हुदा बझाङमा एक पुरुषको मृत्यु

बझाङ । बझाङमा समान्य विवाद हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको मृत्यु भएको हो । सोही वडाका २३ वर्षीय दिपेन्द्र थापासँग सामान्य विवाद हुदा धकेलाधकेल भएको र भण्डारी घाइते भएपछि अस्पताल ल्याइएको थियो । भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…