७ पुस २०८२, सोमबार | December 22, 2025

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर । कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै जान थालेको छ । थारु समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन् । “बर्सातमा खेतमा काम गर्दा,…