९ पुस २०८२, बुधबार | December 25, 2025

बुटवलमा थप ३ संक्रमितको मृत्यु

बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना मृत्यु भएको छ । प्रादेशिक अस्पतालका उपचाररत १ संक्रमितको गएराती र २ जना संक्रमितको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । २ जना संक्रमितको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र एक जना संक्रमितको कोरोना बिशेष अस्पताल धागो कारखानाको आइसीयू कक्षमा मृत्यु भएको…