११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजदेखि संघीय सांसदहरुलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

काठमाडौं । संघीय संसद्का सदस्य, पदाधिकारी र कर्मचारीहरुलाई आदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ । संघीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई आज दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड खोप…