धनुषा । धनुषा जिल्लामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए । कोरोनाको दोस्रो लहरमा…