२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बसको ठक्करबाट पठाओको स्कुटरमा सवार दुईको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार साँझ बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी गाउँपालिका २ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन् । कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई…