झापा । झापामा निजी अस्पतालहरुले धमाधम कोभिड-१९ का सङ्क्रमितहरुको उपचारका लागि आईसीयूसहितका कक्षहरु छुट्याएका छन । सङ्कटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका सङ्क्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् । विर्तामोडस्थित वीएण्डसी अस्पतालले २०० शय्या, विर्तासिटी अस्पतालले २५ शय्या, मनमोहन सामुदायिक अस्पतालले १० शय्या र दमकस्थित लाइफलाइन अस्पतालले ३०…