काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसभा र प्रदर्शन सहितको कार्यक्रम तय गरेको छ । असोज २५ देखि ३० गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो । नेकपाले देशब्यापीरुपमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै कात्तिक २० गते काठमाडौंमा सभा गर्ने सम्मका जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । बैठकको…