नेपालगञ्ज । झण्डै दुई सय वर्षदेखि लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्जमा बस्दै आएका नेवार समुदाय नेपालभाषा (नेवार भाषा) बोल्न नजानेपछि उनीहरूको संस्कृति नै खतरामा पर्न थालेको छ । नेपालगञ्ज र बुटवलमामा नेवारको ३० हजार बढी घरधुरी भएपनि अधिकांश नेवारको नयाँ पुस्ता आफ्नो भाषा बोल्न जान्दैनन् । बुटवलमा पुरानो पुस्ताका नेवाहरुले नेवारी भाषा बोल्ने गरेपनि नेपालगन्जमा…