२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

दाङ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका ६ र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो । बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान…