१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

मौसममा फेरि खराबी : यी चार प्रदेशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज बुधबार फेरि माैसममा खराबी आएकाे छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा…