२३ बैशाख २०८३, बुधबार | May 6, 2026

लाफा समुहको १३ औं रक्तदान, आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । लाफा समुह बुटवलको आयोजनामा आज आइतबार १३ औं रक्तदान आर्थिक सहयोग हस्तान्तरण तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित १३ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समुहले ६/६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्त…