१२ पुस २०८२, शनिबार | December 27, 2025

अबदेखि कोरोना बीमा नहुने

काठमाडौं । नेपालमा कोरोना माहामारीले भयावह स्वरुप लिएका बेला सरकार भने जनताको कोरोना बीमाबाट पछाडि हटेको छ । सरकारको बीमा क्षेत्रको नियामक बीमा समितिले अबदेखि नयाँ कोरोना बीमा नगर्ने जनाएको छ । गत वर्ष जारी बीमाको बीमालेखको अवधि १ वर्षको हुने र त्यो सकिएसँगै नयाँ बीमा नगरिने बीमा समितिले निर्णय गरेको हो । पहिलो चरणको…