बुटवल । उजिरसिह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ अन्तरगत बुधबार भएको दोस्रो फाईनल खेलमा जित निकाल्दै बेष्ट्रन क्रिकेट एकेडेमी फाईनलमा प्रवेश गरेको छ । महाबिर क्रिकेट क्लबमाथि १२ रनको जित निकाल्दै बेष्ट्रन क्रिकेट क्लब फाईनल प्रवेश गरेको हो । उपाधिका लागि बाउन्नकोटीसंग बेष्ट्रन क्रिकेट क्लबले फाइनल खेल खेल्ने छ । बुटवल क्रिकेट विकास समितिको आयोजना…