१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

आज नेपाल र मौरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै

काठमाडौं । आज नेपाल र मौरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदै छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे नेपाल र मौरिससबीचको खेल हुनेछ । नेपाल दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्य बोकेर मैदानमा उत्रिनेछ । नेपालले पहिलो खेलमा मौरिससलाई पराजित गरेको थियो । पहिलो खेलमा विमल घर्तिमगरले नेपालका लागि गोल गरेका थिए…