१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेपालमा खोप अभियान : एक वर्षमा तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो

काठमाडौं । नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ । सरकारले खोप अभियानलाई…