काठमाडौं । सोमबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार विगत केही दिन यता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर ७७ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् । यस्तै २२ जना…