१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सार्वजनिक स्थानमा फोटो/भिडियो खिच्नेलाई अब कारबाही हुने

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थानमा अनुमति बेगर फोटो/भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार…