१४ पुस २०८२, सोमबार | December 29, 2025

केपी ओली र महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र : घनश्याम भुसाल

बुटवल । नेकपा एमालेका उपमासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप लगाएका छन् । एमालेको नेपाल पक्षको प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव भुसालले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर उनै असंगतिला महन्थहरुसँग सँग गठबन्धन गरेर सरकार बनाउन खोजेको बताए ।…