२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

कोरोना अपडेट : ७६० संक्रमित थपिए ८९९ संक्रमणमुक्त ११ जनाको मृत्यु

काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका ७६० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार १२ हजार ३१ जनामा गरिएको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८९९ जना निको भएका छन् । यसै अवधिमा ११ जनाको मृत्यु भएको छ । आज देशभर १५ हजार ३४०…