सुनसरी । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर इनरुवा तनावग्रस्त बनेको छ । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका भोक्राहा ५ का मोहम्मद हकिव साहको हिरासतभित्रै मृत्युभएपछि उनका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गरेको थियो । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको थियो । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले…