बुटवल । राष्ट्रिय शक्ति नेपाल अभियानका अध्यक्ष केशर बहादुर बिष्टले संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नहुदासम्म मुलुक असुरक्षित रहने दावि गरेका छन् । राजतन्त्र, हिन्दु राज्य र संघीयता खारेजको अभियान चलाइरहेका उनले देश बचाउनका लागि राजतन्त्र र हिन्दु राज्यका पक्षमा उभिन जरुरी रहेको बताए । ‘सबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र संघीयता खारेज यी तीन…