१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

आजको मौसम : बिहान तराईमा हुस्सु, दिउँसो सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ । राति…