काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार…