१५ पुस २०८२, मंगलबार | December 30, 2025

मधेसी दल र जनतालाई ठूला दहरुले संकटको बेला मात्रै सम्झने गरेको छ : महन्त ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओली बाहेक सबै दलका शिर्श नेतालाई मधेस आन्दोलनका बिषयमा लिखित माग गरेपनि मधेसको माग पुरा नभएको बताएका छन् । शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गर्ने बचन दिएको…