काठमाडौं । बिश्वभरी छरिएर रहेका नेवाः समुदायले आज विभिन्न कार्यक्रम गरेर विश्व नेवाः दिवस मनाउँदै छन् । विगत ३ वर्ष देखि हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारका दिन समुदायमा ‘विश्व नेवाः दिवस’ मनाइँदै आएको छ । नेवाः समुदायले सन् २०१८ बाट दिवस मनाउन सुरु गरेका हुन् । ‘विश्व नेवाः दिवस’कै अवसर पारेर वर्ल्ड नेवाः अर्गनाइजेशनले…