१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वर्षाका कारण हिजो स्थगित भएको बुटवलको औद्योगिक व्यापार मेला आज सुचारू हुँदै, प्रकाश सपूत आजको आकर्षण

बुटवल । वर्षाका कारण हिजो बुधबार स्थगित भएको बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आज बिहीबार सुचारु हुने भएको छ । वर्षाका कारण एक दिन स्थगित भएको औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आज बिहीवारदेखी सुचारू हुने मेलाका संयोजक एबम आयोजक उद्योग ब्यापार संघ बुटवल का अध्यक्ष गोबिन्दप्रसाद गैरेले जानकारी दिए । ‘…