काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ जनामा गरिएको परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर…