१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

मनाङका खोला र तालमै जम्न थाल्यो हिँउ

लमजुङ । चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला मनाङका खोलानालासहित हिमताल जम्न थालेका छन् । मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए। उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा…