बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्बद अल हायलबीत कुटनीतिक भेटवार्ता भएको छ । भेटका अवसरमा मुख्यमन्त्री र जाजदूत युसुफबीच कतार र लुम्बिनी प्रदेशबीच भागिनी सम्बन्ध कायम गर्न गृहकार्य गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिएका छन् । भेटवार्तामा मुख्यमन्त्री केसीले प्रदेशको शिक्षा, स्वास्थ्य, रोजगारको…