१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

एमालेविरुद्धको गठबन्धनमा न्यायाधीश, निर्वाचन आयोग र सभामुखसम्म लागे : एमाले प्रमुख सचेतक भट्टराई

खोटाङ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले एमालेविरुद्धको गठबन्धनमा सर्वोच्चका न्यायाधीशदेखि निर्वाचन आयोग र सभामुखसम्म सामेल भएको आरोप लगाएका छन् । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेविरुद्ध लड्ने साहस अन्य दलमा नभएको दाबी गरेका हुन् । 'एमाले कमजोर छ भन्छन् एकातिर, अर्कातिर पाँच वटा पार्टी…