१७ पुस २०८२, बिहिबार | January 1, 2026

शहर सफा बनाउन काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । काठमाडौं शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ । यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्रोजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालिम (प्रफेसनल लर्निङ कोर्स पिएलससी) उपलब्ध गराउनेछ । तालिम यही फागुन २१ गतेबाट…