८ बैशाख २०८१, शनिबार | April 20, 2024

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)



काठमाडौं । गृह मन्त्रालयले मातहत निकायमा कार्यरत ५२ जना सहसचिव र उपसचिवको सरुवा र पदस्थापना गरेको छ ।

शुक्रबार बसेको गृहमन्त्रीस्तरीय बैठकले गरेको सरुवा र पदस्थापनामध्ये ३६ जना प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् ।

सरुवा हुनेमा इलाम, सुनसरी, उदयपुर, सिन्धुली, महोत्तरी, सप्तरी, ओखलढुंगा, सर्लाही, सिन्धुपाल्चोक, चितवन, बागलुङ, कास्की, गोरखा, दाङ, सल्यान, कैलाली, दैलेख, लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

गृहमन्त्रायलले काठमाडौंका जीवनप्रसाद दुलाललसहित केही सहायक प्रमुख जिल्ला अधिकारीको पनि हेरफेर गरेको छ ।

 

सूची हेर्नुहोस् :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/CDO-Saruwa.pdf”]

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : ३४ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन