१९ बैशाख २०८३, शनिबार | May 2, 2026

मोटरसाइलकको ठक्करबाट प्रहरी इन्स्पेक्टरको मृत्यु

बुटवल । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ । सोमबार बेलुकी नवलपरासीको बर्दघाटमा मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पैदल हिडिरहेका इन्स्पेक्टर वाग्लेलाई सोमबार बेलुकी ८ बजे लु १४  प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।…