१९ बैशाख २०८३, शनिबार | May 2, 2026

एमसीसीमा फेरियो ओलीको बोली, संशोधन नगरि पास गर्न नहुने भनाई

काठमाडौं । सत्तामा रहँदा सम्म एमसीसी पारित गर्न नदिएर नेपालको विकासलाई पछाडि ढकेलिएको आरोप लगाउने गरेका एमाले अध्यक्ष केपी ओलीले सत्ताबाट बहिर्गमन भएलगत्तै एमसीसी संशोधन नगरि पास गर्न नहुने बताएका छन् । प्रधानमन्त्रीमा बहाल हुँदा हरेक भाषणमा एमसीसी पास गर्न नदिएर आफुलाई असफल बनाउन खोजिएको भन्दै विपक्षीका विरुद्ध कडारुपमा प्रस्तुत हुने गरेका अध्यक्ष ओलीले सत्ता…