६ पुस २०८२, आइतबार | December 21, 2025

यादव सचिवालयको आरोप – ‘बा’ को राज रहुन्जेल सगोत्रीहरूलाई जे गर्न पनि छुट छ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि घूस लिएको गम्भीर आरोप लागेका बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा कटाक्षा गरेको छ । यादवको सचिवालयले बुधबार बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री ओली घुस प्रकरणमा मौन बसेको आरोप लगाएकोछ । सचिवालयले मन्त्री अधिकारीमाथि लागेको…