११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा ३९० कोरोना संक्रमित थपिए, ४२५ संक्रमणमुक्त, ५ जनाको मृत्यु

काठमाडौं । सोमबार कोरोना भाइरसका ३९० जना संक्रमित थपिएका छन् । ५ हजार २६ जनामा गरिएको नमुना परीक्षणमा ३९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ३७१ जनामा संक्रमण देखिएको छ भने बाँकी एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट थपिएका हुन् । पछिल्लो २४ घण्टाको अवधिमा ४२५ जना संक्रमणमुक्त…