११ श्रावण २०८३, सोमबार | July 27, 2026

१४३ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । ४ हजार ८४४ जनामा गरिएको परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको छ । यस्तै ३ सय ५३ जनाको एन्टिजेन परीक्षण…