६ पुस २०८२, आइतबार | December 21, 2025

चितवनको सिमलतालमा मिनी ट्रक दुर्घटना

चितवन । चितवनको सिमलतालमा गएराति मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल नजिकबाट भारतीय मिनि ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मङ्गलबार राति साढे १० बजेतिर भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौंतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको…