काठमाडौं । निक्षप संकलनका नाममा देशैभरका कमर्सियल बैंकहरुले निक्षेपको ब्याजदर कार्तिक १ गतेबाट लागु हुनेगरी बढाएपनि बढाएको ४ दिनमा नै पुनः घटाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले धमाधम् ब्याजदर घटाएका हुन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत सम्म पुर्याएका…