१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बाँकेमा उपचाररत ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु

नेपालगन्ज । बाँकमा उपचाररत ३ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । दैलेख, प्युठान र दाङबाट उपचारका लागि बाँकेमा रहेका ३ जना संक्रमितको फरक फरक समयमा राती मृत्यु भएको हो । डीसीएमसी बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षिय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका…