१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्ती केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन । बिहीबार विभिन्न महिला संघका नेतृहरूले दिएको ध्यानाकर्षण प्रस्ताव बुझ्दै उनले यो परिस्थितिमा प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका हन । प्रतिनिधिसभा विघटनपछि उनले आफ्नो भूमिकाबारे विभिन्न पक्षसँग छलफल गरिरहेको बताएका छन । सभामुख सापकोटाले भने, ‘यही परिस्थितिमा…