२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा कुनै प्रकारको द्वन्द्व सिर्जना हुने गतिविधि नगर्न सरकारलाई आग्रह गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ…