१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ जनाको मृत्यु

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबै संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो पटक मृत्यु हुनेमा नेपालगन्ज, बर्दिया, दाङ र रुकुमका रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका(१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै,…