११ श्रावण २०८३, सोमबार | July 27, 2026

रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री आलमको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौं । जिउँदै इट्टभट्टामा मान्छे फालेर मारेको अभियोग पुष्टिसँगै जेल जीवन बिताइरहेका पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । कांग्रेस नेता समेत रहेका रौतहटका आलमले दायर गरेको रिट शुक्रबारका लागि तोकिएपनि इजलासले हेर्न नमिल्ने ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सो रिट…